Khabarhub | Page 32 of 12196 | Nepal's Trusted News Source Khabarhub

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

दोषारोपणमा उत्रिए सरकारी निकाय

काठमाडौं - दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री जी) भित्र्याएको नेपाल पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा सञ्चालनमा भने निकै पछाडि परेको छ । दक्षिण एशियाका अधिकांश मुलुकहरूले फाइभ–जी प्रणाली सञ्चालनमा ल्याइसक्दा[ ... ]

राज्यका निकायमै व्यापारीको संलग्नता कति उचित ?

महासंघमात्रै ३२ बढी संयन्त्रमा, पूर्वमुख्यसचिव भन्छन्, ‘स्वार्थ नबाझिनेगरी राख्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल क्रममा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ को एउटा प्रस्तावलाई लिएर उद्योगी/व्यापारीहरू तरङ्गित भए । मौजुदा ऐनको उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) र ‘च’[ ... ]

प्रचण्डको दाबी : यो सरकारको आयु धेरै लामो छैन, हामीले ढाल्न बल गर्नै पर्दैन

खबरहब

सिन्धुपाल्चोक- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकार सम्मेलनलाई सुनकोशीस्थित सुकुटे बिचमा[ ... ]

नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू)

खबरहब

काठमाडौं- माघे संक्रान्तिको अवसरमा मगर समाजले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल मगर सङ्घले काठमाडौंको टुँडिखेलमा मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त समुदायका विभिन्न सांस्कृतिक नृत्य, कला संस्कृति र झाँकीहरू प्रदर्शन गरिएको छ ।[ ... ]

युद्धविरामतर्फ इजरायल-हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग

खबरहब

काठमाडौं- प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु[ ... ]

३९ मिनेट अगाडि

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने 

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।…

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया

नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ

जनकपुरधाम । नेपाल रेल्वेका एक कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल रेल्वे कम्पनीका कर्मचारी रितेश यादवलाई धनुषा प्रहरीले

एआईजीमा बढुवा भएका केसी र कडायतको पदस्थापन

काठमाडौं- सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ । यही शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको