Khabarhub

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

दुवै पक्षमा छैन पार्टी मिलाउने हुटहुटी

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन् तीव्र बन्दै गएको छ ।  नेतृत्व चयन, संगठनात्मक निर्णय र आगामी राजनीतिक कार्यदिशालाई लिएर संस्थापन र संस्थापन इतर समूहबीचको[ ... ]

स्वर्णिमलाई रविको ढाडस : विचलित नहुनु, अरू समस्या म मिलाउँछु

बालेनसँग सहकार्य गरेर काम गर्न सुझाव

ज्ञानु घिमिरे

काठमाडौं- काभ्रेपलाञ्चोकको दूसितत थानी रिसोर्टमा एकसाथ २४ घण्टा बिताएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले आइतबार दिउँसो काठमाडौं फर्किएका छन्। स्वर्णिमको लगानी रहेको यो रिसोर्टमा दुईजनाबीच पारिवारिक जमघट भनिए[ ... ]

दिल्लीमा ककरोचको ‘संसद् मार्च’ हिंसात्मक, प्रदर्शनकारीको चेतावनी : नेपालको जस्तै तहसनहस पारिदिन्छौँ

खबरहब

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘संसद् मार्च’का क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपले तनाव चुलिएको छ। प्रहरीका अनुसार झडपमा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने राजधानीका[ ... ]

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवस्तरीय बैठकले स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने निर्णय गरेको हो । यसरी मिलान गर्दा बढीहुने (फजुल) कर्मचारीलाई…

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका