Live on
Your Voice, Your Power
काठमाडौं – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरणका लागि नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । अन्य राष्ट्रहरूको तुलनामा नेपालको बढ्दो जोखिमलाई प्रकाश पार्दै उपराष्ट्रपति यादवले जलवायु संकटलाई सम्बोधन गर्न सामूहिक प्रयासको आवश्यकतालाई जोड दिए । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले बिहीबार काठमाडौंमा आयोजना गरेको…