Khabarhub | Page 386 of 11745 | Nepal's Trusted News Source Khabarhub

राजनीतिक विश्लेषण

प्रचण्डको पुनर्जागरण : पत्याउनोस्, नपत्याउनोस्

कांग्रेस–एमालेले दिएको बुद्धि- बुढेसकालमा हरियो क्रान्ति

अरुण बराल

‘हुन त तपाईहरु कयौंलाई लाग्यो होला, तपाईहरुले लेखेको पनि हेरेको छु– सिद्धियो माओवादी अब ! प्रचण्ड भन्ने मान्छे अब नेपालको इतिहासबाट सिद्धियो भनेर लेखेको पनि पढेको छु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल[ ... ]

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम[ ... ]

बाख्रा बेचेको १३ सयले खोलेको हितकुमारीको ‘मखमली’ ढोका

देशदेशावर फैलिँदैछ राता पाउपोश 

सीता न्यौपाने

सामान्य परिवारको छोरीले गाउँबाट शहर पसेर अध्ययन गर्ने लक्ष्य सानो थिएन । २०५५ सालमा एसएसलसी पास गरेर जम्मा १३ सय रुपैयाँ बोकेर हिँडेकी काभ्रेकी हितकुमारी लामा(४२) का अगाडि चुनौतीका चाङ थिए । एउटा बाख्रा बेचेको[ ... ]

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : माधव नेपाल

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने , “दोषी कसैले उन्मुक्ति नपाउन्,…

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।