Khabarhub | Page 3923 of 13550 | Nepal's Trusted News Source Khabarhub

विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन

पूर्वराष्ट्रपतिलाई दिए सामान्य हावाको झोंक्काको संज्ञा

खबरहब

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोसिस गरिरहेका छन् । उनले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन[ ... ]

घण्टीघरमै पुगेर अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर

खबरहब

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै थुनामै राख्द[ ... ]

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज- कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ । उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो । कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद…

सिरहामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

सिरहा– जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । भारत, बिहारको मधुवनी

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुरकी २० वर्षीया

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार रहेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट शुक्रबार राति प्रहरीले ६०