Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा उपभोग्य र व्यापारिक क्षेत्रको वर्चस्व देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंकहरूले कुल ५६ खर्ब ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो कुल लगानीमध्ये ठूलो हिस्सा अनुत्पादक र सेवा क्षेत्रमा केन्द्रित भएको देखिएको छ…