Live on
Your Voice, Your Power
काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाअन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ भन्ने क्याम्पेनअन्तर्गत विजेता छनोट गरिएको हो । पहिलो चरणका विजेता दिवस लामिछाने रहेका कम्पनीले जनाएको छ । उनले सिजी डिजिटल काठमाडौँबाट माएडिया ब्रान्डको इलेक्ट्रिक…