Live on
Your Voice, Your Power
काठमाडौं- एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सुविधाका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड…