समाचार Archives | Page 4195 of 8317 | Khabarhub Khabarhub

आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ - हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा‍का अनुसार आगामी तीनदिन सम्म देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। आज दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ…