Khabarhub

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

ज्ञानु घिमिरे

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन बिसर्जन नजिक पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनप्रति इमान्दार नरहेको निष्कर्ष कांग्रेस नेतृत्वले निकालेपछि नयाँ राजनीतिक समीकरणको गृहकार्य सुरू भएको छ। केही प्रदेशमा[ ... ]

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

खबरहब

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीसहित १६ प्रतिवादीविरुद्ध पूरक आरोपपत्र दायर गरिएको छ। विशेष अदालतका अनुसार यसअघि दीपक भट्टसहितका प्रतिवादीविरुद्ध[ ... ]

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

फकल्यान्ड, ‘जनावर’, अर्जेन्टिनी सैनिकको बलिदान र बेकहमको खलनायकीकरण

खबरहब

काठमाडौं - विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु केबल खेलको प्राविधिक पक्ष हो, तर मैदानमा खेलबाहिरको दुश्मनी पनि देखिनुलाई कसरी लिने ? हुन त अर्जेन्टिना र इङल्यान्ड मात्रै पहिला र एक्ला टोली होइनन्,[ ... ]

अमरेश र मनिष बिच्किँदा मधेशमा रास्वपाले कस्तो धक्का व्यर्होला ?

नेताहरू भन्छन्– ‘सरकार सफल बनाउन आलोचनात्मक चेत राखेका हौँ’

ज्ञानु घिमिरे

काठमाडौं- कुनै सांगठनिक आधार नभएको मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि चुनावी जित अप्रत्याशित थियो । कांग्रेस, एमाले, माओवादी र मधेशवादीको भोट बैंकका रुपमा उपयोग हुँदै आएको मधेशले नयाँ पार्टीलाई यसरी मत खन्याउँछ भन्ने परिकल्पना नै[ ... ]

आजका समाचार : धमाधम ढल्ने दिशामा प्रदेश सरकार, कांग्रेस नेकपा नजिकिँदै, राजेन्द्रसँग बालेनको अर्थपूर्ण भेट र हर्मुजमा अमेरिकी आक्रमण तीव्र

सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि फर्काएको छ। यससँगै तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सुविधा फेरि फर्किएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय…

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी