Khabarhub | Page 452 of 12236 | Nepal's Trusted News Source Khabarhub

अमेरिकी राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– स्वर्णयुग सुरु भयो, आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

खबरहब

काठमाडौं – अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने,[ ... ]

आइएसएसआर नीति बहस

अर्थतन्त्रमा लापरवाही गरिरहन मिल्दैन, बैंकिङ सुशासन आयोग बनाऔँ

बैंक र उद्यमीबीच शोषक र शोषितको सम्बन्ध हुनु हुँदैन

आज म बैंकिङ क्षेत्रबारे भइरहेको छलफलको दोस्रो कार्यक्रममा पनि उपस्थित भएको छु । अघिल्लो कार्यक्रममा पनि भनेको थिएँ कि म यो क्षेत्रलाई नबुझेको, अलि टाढाबाट मात्र हेरेको व्यक्ति हुँ । किनभने, मसँग बैंकमा डिपोजिट राख्ने[ ... ]

बैंकले ऋणमा कडाइ नगरे सहकारीकै समस्या भोग्नुपर्छ

स्रोत पर्याप्त भए पनि लगानीमा जोखिम हेर्न आवश्यक

अहिले बजारमा माग सङ्कुचनलाई लिएर चिन्ता बढिरहेको छ । सरकारले गर्ने पुँजीगत खर्चले नै माग बढाउने हो । तर हाम्रो बिडम्बना ! पुँजीगत खर्च प्रत्येक वर्ष घटिरहेको छ । राजस्व त सरकारी खर्च धान्न नै[ ... ]

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुट्ने पाण्डे चितवन-२ मा रविविरुद्ध चुनाव लडेर लागेका थिए रास्वपातिर

खबरहब

काठमाडौं- गत पुस २ गते जिल्ला अदालत काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट आरोपमा पक्राउ परेका तीनमध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ । त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा[ ... ]

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

रूकुम पश्चिम - रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकाको अदुवाले बजार पाएको छ। उत्पादन बढेकै वर्ष मूल्य बढ्दा अदुवाले बजार पाएको हो। गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन बढेको हो। यस वर्ष यहाँबाट करिब छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा…

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको