इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले सो बजेट प्रस्तुत गरेका हुन् । भट्टराईले कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३…