Khabarhub

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

खबरहब

पोखरा- भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ । बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्ति वाचन तथा[ ... ]

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

खबरहब

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।  बाढी आएको १३औँ दिनमा मृतकप्रति सम्मान व्यक्त गर्दै सरकारले शोक मनाएको हो। भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को[ ... ]

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

‘करुणालाई कार्यमा बदल्ने बेला आएको छ’

खबरहब

काठमाडौँ - भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका मानिसको उद्धार कार्य थप जटिल र चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीको नेतृत्व गरिरहेका ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सका अनुसार अहिले[ ... ]

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

पानी घट्यो, प्रधानमन्त्री वालेन्द्रमाथि प्रश्न बढ्यो

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह मात्र बढाएन, नेपालसामु एउटा असहज तर अपरिहार्य प्रश्न पनि उभ्यायो- जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको मूल्य कसले चुकाउने? बाढी आयो, धेरै चिजहरू बगाएर लग्यो[ ... ]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

खबरहब

काठमाडौँ - इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण आठ वटा विमानस्थलको उडान ठप्प हुँदा करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन् । अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि खरानीको बादल वायुमण्डलमा फैलिएपछि अधिकारीले[ ... ]

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही- लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् ।   उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरे । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग…

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार तथा खोजीमा खटिने नेपाल प्रहरीसँग पर्याप्त स्रोतसाधन नभएको भन्दै सरकारसँग