इनसाइट/स्पेशल « Khabarhub

कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ

काठमाडौं– नेपालको कृषियोग्य भूमिको ४४.६ प्रतिशत हिस्सामा सिँचाइ सुविधा पुगेको छ ।  सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले ०८२ फागुनसम्म नेपालको सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ पुगेको देखाएको हो । साथै, सर्वेक्षणले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत फागुनसम्म २१ सुपरजोन, २०६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार…