Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीबजार र लगानीकर्तालाई लक्षित गर्दै महत्त्वपूर्ण नीतिगत सुधार घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) लाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरे । लामो समयदेखि शेयर लगानीकर्ताले…