Khabarhub | Page 572 of 11694 | Nepal's Trusted News Source Khabarhub

अदालतको ढोकाबाट रविले भने, ‘सरकार नढलेसम्म देशले दुख पाउँछ’ 

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढलेसम्म देशले दुख पाउने बताएका छन् । उनले कास्की अदालतमा उपस्थित हुने क्रममा लामिछानेले आफूलाई डेढ वर्ष[ ... ]

रविलाई अदालत उपस्थित गराइयो 

खबरहब

काडमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित  गराइएको हो । लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा[ ... ]

विदेशी मुद्रा सटहीमा लचिलो राष्ट्र बैंक : आवश्यकता कि प्रभाव ?

काठमाडौं – नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज ३० गते ‘एकीकृत परिपत्र–२०८०’ लाई संशोधन गर्दै नीतिगत व्यवस्थामा व्यापक परिवर्तन गर्‍यो । मुद्रा सटही सीमामा सयौं प्रतिशत परिवर्तन, विदेश भ्रमणमा गरिने खर्च, आयातमा कागजी[ ... ]

सहरी विकास मन्त्रालयद्वारा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण 

काठमाडौं- सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ । साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी…

नक्कली नोटसहित एक जना पक्राउ

पर्सा- वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित सप्तरी

एकै व्यक्तिबाट बिल बिनाको साढे १७ हजार स्पाज्मो ट्याब्लेट बरामद

सुनसरी – धरानको तीनकुने प्रवेशद्धारस्थित प्रहरीको चेकजाँच टोलीले ठूलो परिमाणमा बिल बिनाको औषधी बरामद गरेको छ । बरामद औषधीसहित प्रहरीले

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।