इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूलदेखि माछासम्मका विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरिएको हो। आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३५ रुपैयाँमा कारोबार हुनेछ।…