Khabarhub | Page 64 of 11865 | Nepal's Trusted News Source Khabarhub

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

खबरहब

काठमाडौं - द्वन्द्वका कारणको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको बुधबार १८ वर्ष पूरा भएको छ। सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति[ ... ]

सन्दर्भ : विश्व शौचालय दिवस

साना नानीबाबुको उपचार गर्ने अस्पतालमै छैन बालमैत्री शौचालय

पवन मुडभरी

काठमाडौं- आज विश्व शौचालय दिवस ! विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । शौचालयको महत्व सबैसामू उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्म कार्यान्वयन हुने[ ... ]

सहकारी ठगी प्रकरण

सञ्चालकलाई जेल पठाएर मात्रै बचतकर्ताको रकम फिर्ता हुन्छ ?

कानुनका जानकार भन्छन्- सरकारले अहिलेसम्म वास्तविक ठगलाई चिन्नै सकेन

ज्ञानु घिमिरे

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले जेलमा भएका २० बढी व्यक्तिसँग सिंहदरबारस्थित संसद भवन ल्याएर सोधपुछ गरेको थियो । जेलमा भएका अधिकांश सहकारी सञ्चालक र सहकारीको रकम[ ... ]

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी

न्युयोर्क - डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य बिमा सम्बन्धी काम यो संस्थाले हेर्ने गर्छ। ट्रम्पले ओजप्रतिको विश्वास व्यक्त गर्दै अमेरिकालाई फेरि स्वास्थ्य बनाउन ओजको अनुभव र ज्ञान महत्त्वपूर्ण हुने…

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ