समाचार Archives | Page 7137 of 8292 | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् । आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् । आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता…