Live on
Your Voice, Your Power
कैलाली- नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समय निर्धारण गरेको छ । नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिनसक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले…