Khabarhub

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

खबरहब

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ रंगशालामा हुँदैछ । यस पटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति[ ... ]

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

खबरहब

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित[ ... ]

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङ पनि पुगेका छन् । सम्भावित सहकार्यका लागि रवि र बालेनको संवाद जारी रहेका[ ... ]

कांग्रेस नेताहरू पनि बालेनसँग वार्तामा

खबरहब

काठमाडौं- फागुन २१ को चुनाव नजिकिएका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सक्रियता बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको दुई चरणको वार्ता फलदायी नभएपछि साहले अर्को विकल्प खोजेर नयाँ चरणको छलफल थालेका हुन्[ ... ]

स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ?

विद्यालयको बचाउमा पालिका ?

सीता न्यौपाने

काठमाडौं - बुटवलको एक बोर्डिङ स्कुलले विद्यार्थीको बिहे गराइदिएको छ । बुटवल उपमहानगरपालिका–८ स्थित एभरेष्ट इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थीलाई परम्परा सिकाउने नाममा हिन्दु संस्कार अनुसार एक छात्रा र एक छात्रलाई सम्पूर्ण विधि पुर्याएर बिहे[ ... ]

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ

खबरहब

काठमाडौं- पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाका लागि मोर्चाबद्ध भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नयाँ शक्ति निर्माणको पहल तीव्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दुई दुई पटकसम्म[ ... ]

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ ।  नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट…

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम

दाङमा फरार प्रतिवादी खोजतलास अभियान

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको