Khabarhub | Page 7190 of 13287 | Nepal's Trusted News Source Khabarhub

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा मन्त्रीले नै बिचौलियाको काम गरेको आरोप लागेको छ । कर्णाली प्रतिपक्ष दलले मात्रै हैन सत्ता पक्षका नेताहरूले बजेटको विरोध गरेका हुन् ।   आइतबार प्रमुख[ ... ]

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका दुईजना मन्त्रीहरूको संसद् बैठकमै उछितो काढेका छन् । कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री[ ... ]

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ - नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको नेपाल विद्युत प्राधिकरण यतिखेर अर्को काममा कारण आलोचित भइरहेको छ । तीन वर्षअघि नै सम्पन्न गर्नुपर्ने भूमिगत तार व्यवस्थापनको काम अलपत्र पारेको प्राधिकरणले काठमाडौँका सडकपेटीमै[ ... ]

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो । गलकोट–२ नरेठाँटीस्थित मूलाखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ । २०७२ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस…

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू