इनसाइट/स्पेशल « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ४७ पैसा र बिक्रीदर १४० रुपियाँ ०७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९९ पैसा र बिक्रीदर १६३ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ…