Live on
Your Voice, Your Power
चतरा- कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर कोशी नदीमा आधारित पर्यटन र आन्तरिक जलयान सञ्चालनका लागि बजेट मौन छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको आव…
जनकपुरधाम– धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले
बागमती – अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ । इलाका
पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश
काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’