Khabarhub | Page 7354 of 13271 | Nepal's Trusted News Source Khabarhub

नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

पद्मा कोलोनी सञ्चालकबाट ९ करोड २२ लाख घुस लिएको ठहर

खबरहब

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र[ ... ]

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमीकमजोरी हुन नदिने स्पष्ट पारेका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन[ ... ]

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

खबरहब

ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् ।दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास ३९ महिनामा तयार भएको हो । पटक[ ... ]

स्वास्थ्य

अटिजमको महँगो थेरापी : अभिभावकलाई थपिएको आर्थिक सकस !

आमाहरू भन्छन्‌, ‘सरकारले थेरापी निःशुल्क गरिएदिए हुन्थ्यो’

पवन मुडभरी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना गरिरहेको छ । मेलामा त्यस्ता अभिभावकलाई पनि सीप सिकाइएको छ, जसले मानसिक र शारीरिक विकासमा फरक अवरोध झेलिरहेका आफ्ना बालबालिका हुर्काउनुछ । सीप मेलामा ‘अटिजम[ ... ]

लालबस्तीमै रित्तियो माओवादी

द्वन्द्व सकिएको २० वर्षपछि जनताको जग्गामा झण्डा !

चतरा (सुनसरी) - आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका सबैभन्दा जोशिला बौद्धिक समर्थक कार्ल मार्क्सले ‘रूपको यथार्थ बुझ्न सारसँगको सम्बन्ध वस्तुवादी परिप्रेक्ष्यमा हेर्नुपर्छ’ भने । तत्कालीन सोभियत रूसका बोल्सेभिक शासक भ्लादिभिर इलिच लेनिनले थपे[ ... ]

काठमाडौंको धोबिखोलामा बाढी

काठमाडौं- वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ ।  शुक्रबार दिनभर भएको वर्षाका कारण धोबिखोलामा जल सतह बढेर बाढी आएको हो । धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुबानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । बाढी आएपछि सुरक्षाकर्मीहरु परिचालन गरी…

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा