Khabarhub

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

खबरहब

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ । उक्त चाडलाई स्वागत गर्न उपत्यकाका व्यापारिक केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा खुला सार्वजनिक स्थानहरू आकर्षक सजावट गरिएको छ। झिलिमिली बत्ती, सुसज्जित क्रिसमस ट्री, सान्ता क्लजका[ ... ]

महाधिवेशनले रोकेन एमालेको कलह

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेलसँग संवाद गरेका छैनन् । एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका तत्कालीन वरिष्ठ उपाध्यक्ष पोखरेल समूहलाई ओलीले शपथमा पनि बेवास्ता[ ... ]

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल आईएमई र नेपाल बैंकका काउन्टर भेटिन्छन् ।  कार्यालय हातामै रहेका चार-चारवटा काउन्टर विद्यार्थीकै सहजताका लागि राखिएका हुन्। त्यहीकारण विद्यार्थीले कार्यालयबाट सेवा लिँदै गर्दा तिर्नुपर्ने दस्तुरको[ ... ]

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

खबरहब

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ । बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो । एकतामा[ ... ]

सरकारले फागुन २१ मा गराउन सक्ला निर्वाचन ?

कांग्रेस र एमालेसँग खुल्यो संवादको ढोका, तर अझै पनि संशय

काठमाडौं– अन्तरिम सरकारले घोषणा गरेके प्रतिनिधिसभाको निर्वाचन आउन अब ७१ दिन बाँकी छ । फागुन २१ गते नै निर्वाचन गर्ने हो भने कम्तीमा नेपाली कांग्रेस र नेकपा एमाले तयार हुनुपर्छ । तर, आजका मितिसम्म मुख्य[ ... ]

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।…

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम

दाङमा फरार प्रतिवादी खोजतलास अभियान

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु