इनसाइट/स्पेशल « Khabarhub

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो । यससँगै दशैँ-तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौँ भित्रिने आशा बढेको छ। उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै…