इनसाइट/स्पेशल Archives | Page 76 of 998 | Khabarhub Khabarhub

इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको छ : नेपाल टेलिकम

काठमाडौं- नेपाल टेलिकमले इन्टरनेट सेवामा देखिएको समस्या पुनर्स्थापित भइरहेको जानकारी दिएको छ। टेलिकमले मंगलबार बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवा प्रदायकबाट सञ्चालनमा रहेको जानकारी दिएको छ । टेलिकमका अनुसार यसले गर्दा उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको छ भने…