Khabarhub

तन्नेरीको काँधमा कांग्रेस

बुढाको बिदाइ, नयाँलाई शुभकामना

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए । उनी नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनका एक खम्बा नै हुन, जो जसलाई वीपी, किशुनजी, गणेशमान, गिरिजाप्रसाद लगायत सबैले पत्याएका थिए । तर २०४८ पछि जब उनले[ ... ]

ओलीको योग्यता ‘फर्मुला’ : चक्रे र अमितलाई सिधै टिकट, जित्न नसक्ने भन्दै योगेश र गोकुल ‘होल्ड’

ज्ञानेन्द्र खड्का

काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले दुई तिहाइको सत्ता छाडेर सिधै नेपाली सेनाको ब्यारेकमा पुग्न बाध्य केपी शर्मा ओली र शेरबहादुर देउवासहितका लागि सन्देश थियोे- पटकपटक असफल भइसकेकाले अब राजनीतिबाट बिदा हुन् ।[ ... ]

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

खबरहब

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् । रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका[ ... ]

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं - नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा परे पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा पर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो बताएका हुन्। नेता रिजालले आफूलाई मतदान गरेर छनोटमा पठाएकोप्रति दैलेखका मतदातालाई धन्यवाद…

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरीको रूपमा काम गर्न निवेदन दिनेको संख्या न्यून रहेको पाइएको

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको