Live on
Your Voice, Your Power
भक्तपुर- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपतलाई अवसरको रूपमा प्रयोग गरेको बताएका छन् । उनले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको बताए । विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै निर्देशक ज्ञवालीले विविध कारणले…