समाचार Archives | Page 8018 of 8549 | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोष : २ महिनामा लक्ष्य भेट्टाउन सरकारलाई चुनौती

काठमाडौं–सरकारले गत बर्षदेखि लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताहरुको सहभागिता न्युन देखिएको छ । तीन महिनाभित्र थप १ लाख श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारी लक्ष्य भेट्टयाउन मुस्किल देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गत पुस २२ गते तीन महिनाभित्र थप १ लाख…