Khabarhub | Page 8049 of 13006 | Nepal's Trusted News Source Khabarhub

आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा

खबरहब

काठमाडौं - जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको[ ... ]

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

खबरहब

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

अधोगति लागेको बोइङलाई कतारको राहत

हिमाल कोइराला

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर आइरहेका छन् । एकातिर कतारले उपहार दिने भनिएको विलासी जहाजसँग जोडेर राष्ट्रपति डोनाल्ड ट्रम्प समाचारको हेडलाइन बनिरहेका छन् । अर्कोतिर मध्यपूर्वी मुलुकसँग जहाज बिक्री सम्झौता[ ... ]

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेत निलम्बित

खबरहब

काठमाडौ‌– प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका[ ... ]

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

केन्द्रीय कार्यालयबाट तैलसम्म गुट चलाएको गुनासो

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि स्थापित हुनुपर्ने बताएका छन् । व्यक्ति हावी हुने, विधि र विचारको बहसलाई किनारा राख्ने विषयले गम्भीर संकट ल्याउने गरेको उनले बताए । एमाले बाजुराले आयोजना[ ... ]

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष

टर्की - अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य ब्रेकथ्रुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनकै आवश्यकता रहेको बताएका छन्। दक्षिण टर्कीमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उनले सो कुरा बताएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले इस्तानबुलमा वार्ताका लागि…

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ । उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् । सडकमै ड्युटीका