Khabarhub | Page 8068 of 13009 | Nepal's Trusted News Source Khabarhub

मुलुकी अपराध संहिता संशोधन तयारी

महिलालाई बहुविवाह कसुरमा सजाय – ‘समानताको फेरो समाएर प्रताडित बनाउने आशय’

एन्टीफेमिनिस्ट मुभमेन्टको हावा नेपालमा, अभ्यासपछि सन् २०१८ मा भारतले खारेज गरिदिएको थियो कानुन

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलाले बहुविवाह गरेमा सजाय गर्ने मस्यौदा तयार पारेको छ । बहुविवाहमा पुरुषले मात्र सजाय पाउँदै आएकामा महिलालाई पनि सजाय गर्ने मस्यौदा समितिले तयार पारेको विधेयकको ठहर छ[ ... ]

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

खबरहब

काठमाडौं- उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरूलाई मन भुलाउने माध्यम पनि बनेको छ । फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा[ ... ]

पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, गत वर्षमात्रै भित्रियो १८ करोड

खबरहब

भोजपुर- व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।  गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन[ ... ]

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम कमाण्डर । माओवादीभित्र प्रचण्डको बोली नै पार्टी सञ्चालनकाे विधि हो । आदेश हो । निर्देशन हो; जस्तो देखिन्छ । तर सुदूरपश्चिम प्रदेश सभाको दलको नेता[ ... ]

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन- चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै…

धारिलो हतियार प्रहार गरेर दुई बालबालिकाको हत्या 

चितवन– एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।  भरतपुर महानगरपालिका-२५

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ । उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ