समाचार « Khabarhub

बजेटको तयारीमा स्थानीय सरकार

सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ । असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवाहरुसँग छलफल गरी योजना छनोटका लागि सुझाव सङ्कलन शुरु गरेका छन् । भजनी नगरपालिकाले नीति तथा…