Khabarhub | Page 8213 of 13886 | Nepal's Trusted News Source Khabarhub

स्थलगत रिपोर्ट

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार बिहान ९ बजे आफ्ना पुस्ताका युवालाई माइतीघर मण्डलामा भेला हुन आह्वान गरिएको थियो । केही दिनअघिबाटै केही चिनजानका त केही नचिनेका युवा सामाजिक सञ्जाल फेसबुकमा[ ... ]

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

खबरहब

काठमाडौं – सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने[ ... ]

समाचार टिप्पणी

ओलीका २ विकल्प : राजीनामा दिने, फेसबुक खोल्ने

जेन–जीको आन्दोलनलाई कसरी हेर्ने ?

अरुण बराल

काठमाडौं– यो टिप्पणी लेखिरहँदा नयाँ बानेश्वरस्थित संसद भवन तनावग्रस्त छ । भविष्यका कर्णाधार मानिने किशोरपुस्ता आन्दोलनमा उत्रिएका छन् । पोखरा, भरतपुर, बुटवल, बिराटनगर, धरान लगायत देशैभरि स्वतस्फूर्त आन्दोलनको उभार उठेको छ । काठमाडौंमा प्रहरीले गोली[ ... ]

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं - सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाकारी गराएका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री गुरुङले…

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतको

जेन-जीको प्रदर्शन : १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौं– आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता