Khabarhub | Page 8271 of 13924 | Nepal's Trusted News Source Khabarhub

सुमनाले छाडेपछि तोसिमा र गणेश पनि रास्वपाबाट बाहिरिन तम्तयार

ज्ञानु घिमिरे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र बढी भएकाले आफूले परित्याग गरेको उनले आइतबार बताएकी छन्। सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेको दिन शुक्रबार बधाई दिन[ ... ]

जेन-जी आन्दोलनमा घुसपैठ

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

भिडियो सार्वजनिक हुन थालेपछि दुवैले छाडे पार्टी

खबरहब

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ । जेन-जीले घोषणा गरेको शान्तिपूर्ण राजावादी, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घुसपैठ गरेर कांग्रेस-एमाले नेताहरुको घर जलाएको खुलेको छ[ ... ]

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

खबरहब

काठमाडौं-  पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको 'मिडिया ट्रायल'को विरोधमा राजीनामा दिएको बताएकी[ ... ]

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ

खबरहब

काठमाडौँ - अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन गर्न सत्तामा नआएको र ६ महिनाभित्र चुनाव गरी दायित्व सुम्पिने अठोट सुनाएको छिन् । जेन-जी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै[ ... ]

जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ

खबरहब

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका अत्यावश्यक संस्थाका कार्यालय र फाइल नष्ट गर्न योजनावद्ध षडयन्त्र भएको आफूलाई लागेको बताएकी छिन्‌ । अहिले सिंहदरबारमा भइरहेको पदभार तथा[ ... ]

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन- कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् ।…

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा

कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ

ढोरपाटन– जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । 

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं– विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विशेश्वर प्रसाद साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको