Khabarhub | Page 8319 of 13938 | Nepal's Trusted News Source Khabarhub

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

खबरहब

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो धक्का नेकपा एमालेले ब्यहोरेको छ । सत्ताको नेतृत्व गरेको दल संसारकै छोटो आन्दोलनबाट अर्धभूमिगत अवस्थामा पुग्नुपरेको छ। एक झट्कामा प्रधानमन्त्रीको कुर्सीबाट शिवपुरी पुगेका[ ... ]

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

खबरहब

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष ०८२/८३ का लागि यस अघिको सरकारले अगाडि सारेका कयौँ टुक्रे आयोजना कटौती गर्ने जनाएको छ । सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै रामेश्वर खनालले स्रोत व्यवस्थापनको लागि[ ... ]

कुलमान–हितेन्द्रबीच अन्त्य भएको रस्साकस्सी :

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

खबरहब

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन क्रममा देशकै ठूला पार्टीहरू नेपाली काँग्रेस र नेकपा (एमाले) गठजोडमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । ओली नेतृत्वको सरकारले प्रदर्शनको पहिलो दिन सोमबार[ ... ]

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

सत्ताका शक्तिशालीहरू देश छोडेर भाग्न बाध्य भए

हिमाल कोइराला

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली राजनीतिमा व्यापक उथलपुथल देखिएको छ । केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार संसारकै सम्भवत: छोटो आन्दोलनका कारण ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको[ ... ]

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पहलमा भाय प्रमोद भट्टराईसहित सोमबार दिउँसो पुग्यौँ । त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो । अतिवादीहरूको जत्थाले[ ... ]

जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ

खबरहब

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ २३ र २४ गते भएको जेन-जीन आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् । जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त[ ... ]

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयको अनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो । त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास…

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले