समाचार « Khabarhub

विभिन्न स्थानबाट उद्धार गरिएका ३०७ जना विदेशी पर्यटक स्वदेश फर्किए 

काठमाडौं- देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको रुपमा रहेका तर काम रोकिएर अलपत्र परेका नेपाली नागरिकहरुलाई आआफ्नो गृह जिल्ला पु¥याउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको पनि गृहमन्त्रालयले जनाएको छ । हालसम्म…