Khabarhub | Page 8415 of 13539 | Nepal's Trusted News Source Khabarhub

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको छ । सरकार सञ्चालनमा देखिएका कमी–कमजोरीबारे कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि दुई दलबीच खटपट देखिन सुरू भएको हो । सात बुँदे सहमति गरेर[ ... ]

खरिद

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

खबरहब

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा बढी ई–पासपोर्ट छपाइ र तथ्याङ्क तथा प्रणाली सञ्चालन सम्बन्धीको ठेक्का छनोट प्रक्रिया विवादलाई सार्वजनिक खरिद पुनरावलोकन समितिले टुङ्ग्याइदिएको छ । पुनरावलोकन समितिले विभागले गरेको निर्णय[ ... ]

संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व

सरकार गठनमा नरम बनेका राष्ट्रपति विधेयकमा कठोर

खबरहब

काठमाडौँ – संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दुई दल नेपाली (काङ्ग्रेस) र नेकपा (एमाले) बीचको विवाद सिंहदरबारदेखि शीतलनिवाससम्म विस्तार भएको छ । सरकारले सङ्घीय संसद्का दुबै सदनबाट पारित भएर आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार[ ... ]

बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव

खबरहब

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ खाएको ठीक एक वर्षपछि आफ्नै दलका सांसदहरूबाट अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएको छ ।  एक वर्षअघि आजकै दिन मुख्यमन्त्रीको सपथ खाएका लामाविरुद्ध शुक्रबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले अविश्वासको[ ... ]

कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने

सुनसरी– साउन ७ गते बिहीबार उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट ३० किलो तीन सय ६० ग्राम गाँजा प्रहरीले बरामद गर्‍यो । बरामद गाँजासहित देवकुमारीलाई पनि नियन्त्रणमा लिइयो । प्रतिबन्धित लागूपदार्थ[ ... ]

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्‌घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार आयोजित एक कार्यक्रमबीच भवनको उद्‌घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताए। 'आधुनिक भवनबाट…

कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने

सुनसरी– साउन ७ गते बिहीबार उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट ३० किलो तीन सय ६०

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित देशका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी, सिराहा, धनुषा, मोरङ, कैलाली, दाङ,

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – टीकापुर नगरपालिका-२ बन्दिपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । स्थानीय किसिम चौधरीको पसलमा जुवातास