Khabarhub | Page 8485 of 13644 | Nepal's Trusted News Source Khabarhub

आइएसएसआर नीति संवाद

गभर्नर पौडेलको निष्कर्ष : अर्थतन्त्र चलायमान नहुनुमा सरकारकै दोष

खबरहब

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र चलायमान नहुनुमा सरकारकै दोष रहेको निष्कर्ष सुनाएका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको नीति सम्वाद[ ... ]

रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि[ ... ]

ट्रम्पसँग भेटको मिति टुंगिनुअघि चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच फोन वार्ता

खबरहब

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेन संकटप्रति चीनको अडान दोहोर्‍याउँदै यस जटिल समस्याको कुनै सरल समाधान नरहेको उल्लेख गरेका छन् । राष्ट्रपति सीले[ ... ]

झलनाथ खनाललाई माधव नेपालले : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ

खबरहब

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई पार्टीभित्र विद्रोहको औचित्य नभएको भन्ने हो भने एमालेमै फर्किन सुझाव दिएका छन्। शुक्रबार काठमाडौंमा समाजवादी निकट उद्योगी–व्यवसायीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनालमाथि पार्टीको[ ... ]

विधायन व्यवस्थापन समितिद्वारा बालबालिकासम्बन्धी ऐन संशोधन गर्न सुझाव सङ्कलन

भक्तपुर- राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी कानुनी प्रावधानको मापन तथा यसमा गर्नुपर्ने सुधारको सन्दर्भमा सुझाव सङ्कलन सुरु गरेको छ ।  समितिका सभापति तुलसाकुमारी दाहालको नेतृत्वमा राष्ट्रियसभा सदस्यहरू सम्मिलित टोलीले काभ्रेको नमोबुद्ध नगरपालिका पुगेर त्यहाँका जनप्रतिनिधि, कर्मचारी, बालसञ्जालका पदाधिकारी एवं…

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ । नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो,