Khabarhub | Page 8586 of 13840 | Nepal's Trusted News Source Khabarhub

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

यस्तो छ विधान महाधिवेशनको रणनीति

ज्ञानु घिमिरे

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मधेश प्रदेश बारा-पर्सा घुमेर फर्किएकी छन् । भदौ १४ गते सिमरा हुँदै पर्साको वीरगञ्ज पुगेकी उनी १५ मा फेरि बाराको सिमरा फर्किइन् । संयोग[ ... ]

सी चिनफिङसँग लिपुलेकको चर्चा : गफै त हो सम्धी !

ओलीको अडानको सन्देश के हो ? के भन्छन् विश्लेषक ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका पुनः सञ्चालन गर्न भारत–चीनबीच भएको सम्झौतामा असन्तुष्टि व्यक्त गरे । यता काठमाडौंमा एमाले नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई[ ... ]

सहकारीमा सलह :

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

नियामक बेखबर, प्रहरी र अदालततिर औँला

खबरहब

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्याइएको सहकारी ठगीको जालोभित्रको एउटा संस्था हो – पोखराको नयाँबजारमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ! जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले वि.सं. २०८१ पुस ७[ ... ]

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ - सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि…

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भने, ‘तपाइँहरूका

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अर्घाखाँची– आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण