Khabarhub | Page 8633 of 13907 | Nepal's Trusted News Source Khabarhub

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

खबरहब

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ । यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्। सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन[ ... ]

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

खबरहब

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम सरकारको टुंगो लाग्न नसकेको अवस्थामा नेपाली सेनाले कडाइ गर्न थालेको छ । सेनाले बिहीबार साँझ ७ बज्नेबित्तिकै काठमाडौँका मुख्य बजार क्षेत्र बन्द गराएको छ ।[ ... ]

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

राजनीति विश्लेषकको सुझाव : पूर्वप्रधानन्यायाधीशलाई नेतृत्व मानौँ

ज्ञानु घिमिरे

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि यो आन्दोलनमाथि प्रश्न उठ्न थालेको छ। जेन-जी युवा नेतृत्वको विषयमा विवादित हुँदा पुराना दलले टाउको उठाउने अवस्था देखिन थालेको छ। बुधवार र बिहीबार जेन-जी पुस्ता[ ... ]

सेनाले लगाएको कर्फ्यु खुल्दा बजारमा चहलपहल (तस्बिरहरू)

खबरहब

काठमाडौं- सेनाले लगाएको कर्फ्यु खुल्दा काठमाडौंका बजारमा चहलपहल देखिएको छ । सेनाले कर्फ्यु खुकुलो बनाउँदा सामान किन्न हिड्ने मान्छेको चहलपहल देखिएको हो । यसअघि आज साँझ ५ बजे ७ बजेसम्मका लागि कर्फ्यु खुला गरिएको सैनिक[ ... ]

परिवर्तनको बहानामा विध्वंश

जेन-जी प्रदर्शन अराजक बन्दा सार्वजनिक संरचनामा दुई खर्ब भन्दा बढी क्षति

रेट्रोफिट असम्भव, अन्य संरचनाको हिसाबै छैन

खबरहब

काठमाडौँ - सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर सार्वजनिक संरचनामा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आकलन गरिएको छ । ती संरचनाभित्र रहेका अमूल्य ऐतिहासिक दस्तावेज र लिखत पनि जलेर खरानी भएको छ[ ... ]

अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

पवन मुडभरी

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा सेन्टरको अप्रेशन वार्डमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । गोली भित्रै रहेकाले अप्रेशन गरिएको र अझै केहिदिन अस्पतालमै राखिने अस्पतालले[ ... ]

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ ।  अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन् । विशेषगरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा[ ... ]

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

खबरहब

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् । बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो । दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका[ ... ]

सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ

खबरहब

काठमाडौँ- नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठन पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने तयारी गरेकी छन् । त्यसकै लागि बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की[ ... ]

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये आज राति ८ बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित…

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट