समाचार « Khabarhub

आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो

रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थप माग गर्दै प्रहरीले रौतहट जिल्ला अदालत लगेको छ । यसअघि मदालतले मंगलबार आलममाथिको अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले अदालतले र्दिको सात दिनको समय अपुग भएका कारण पुन म्याद थपका…