समाचार « Khabarhub

‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’राख्न माग गर्दै कांग्रेसद्वारा संशोधन दर्ता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ । कांग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन…