Khabarhub

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

खबरहब

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन्[ ... ]

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले यात्रा गर्न नसकिने बताएका छन् । पार्टीको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री शर्माले पार्टी सञ्चालनको क्रममा भएका कमीकमजोरीको जिम्मेवारी लिँदै अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए[ ... ]

विशेष महाधिवेशन

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

ज्ञानु घिमिरे

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी न हाँस न बकुल्लाको चालमा छ । चुनावअघि र पछि महाधिवेशनको विवादले गर्दा कांग्रेसमा ठुलो संकट देखिएको छ । यही संकटबीच कांग्रेस महामन्त्रीद्वय गगन थापा[ ... ]

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

खबरहब

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको हेल्थ डेस्कमा १२ सयभन्दा बढी नेता तथा कार्यकर्ताले स्वास्थ्य परीक्षण गराएका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका नेता तथा कार्यकर्तामा उच्च रक्तचाप (प्रेसर),[ ... ]

गगन–विश्वले बहुमत पुर्‍याउँदै गर्दा देउवाले बोलाए आफूनिकटका नेता

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा पार्टीका सभापति शेरबहादुर देउवाले आफूनिकटलाई छलफलका लागि बोलाएका छन् । काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहँदा सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूलाई आफ्नो निवास[ ... ]

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं- मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ ।  नेपाल मगर संघ केन्द्रीय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ३० देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर संक्रान्ति  २०८२ को आयोजना गर्ने जानकारी दिएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने नेपाल…

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका