Khabarhub

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

स्वास्थ्य बीमाको विषयले पाएन प्राथमिकता

पवन मुडभरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेकी निशा मेहताको कार्यकाल एक महिना पूरा भएको छ । स्वास्थ्य क्षेत्रको सुधार र नीतिगत परिवर्तनको अपेक्षासहित सिंहदरबार प्रवेश गरेकी मेहताका लागि पहिलो[ ... ]

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा गरेको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य,[ ... ]

पहिले मलाई ‘एक्ले ढेँडु’ बनाए, अहिले तोरीको फूल देख्दैछन् : झलनाथ खनाल

ज्ञानु घिमिरे

काठमाडौं- झलनाथ खनाल वामपन्थी आन्दोलन र कम्युनिस्ट विचारधारा अध्ययन गर्ने बौद्धिक नेता हुन् । ०७४ पछि नेकपा विभाजन हुँदा पनि खनाल वाम एकताकै पक्षमा उभिएका थिए । नेकपा विभाजन रोक्न निकै पहल गरेका झलनाथ अन्तिममा[ ... ]

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई तिहाई सांसदको समर्थनमा बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक महिना पूरा गरेको छ । सरकारले पहिलो एक महिनामा संविधान संशोधनको लागि सुरुवातदेखि तत्काल शासकीय[ ... ]

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

खबरहब

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स सहभागी कार्यक्रममा भएको गोलीकाण्डले सन् १९८१ को ऐतिहासिक घटनालाई स्मरण गराएको छ। यही होटल बाहिर सन् १९८१ मा तत्कालीन राष्ट्रपति[ ... ]

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं- विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै दरबारमार्गमा  प्रदर्शन गरेका छन् ।  'राइट टु पेड इन्टर्नशिप' नारासहित आयोजित र्‍याली प्रदर्शन दरबारमार्गबाट विद्युत् प्राधिकरणसम्म पुगेको थियो ।  प्रदर्शनका क्रममा उनीहरूले प्रतीकात्मक रूपमा इन्जिनियर तथा डाक्टरको पोसाक लगाएका थिए ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो

सालीनदीमा प्रहरी र शङ्स्पद लागूऔषध कारोबारीबीच झडप, दुईजना पक्राउ

काठमाडौं– एक जना शङ्कास्पद लागूपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ ।  शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको