आजका समाचार : एनपीएलमा चितवन-काठमाडौं विजयी, विराटनगर-पोखरा बाहिरिए र दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित | Khabarhub Khabarhub

आजका समाचार : एनपीएलमा चितवन-काठमाडौं विजयी, विराटनगर-पोखरा बाहिरिए र दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय ९केयू०को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताए ।

‘अब दिने शिक्षा दिने हैन, अब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा अघि बढिरहेका छन्’ केयूका कुलपतिसमेत रहेका ओलीले भने।

‘अहिलेको उपलब्धिलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ’

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा समस्या आयो : मन्त्री गुरुङ

एकीकृत समाजवादी बैठक : सदस्यको कार्य विभाजनबारे छलफल

नागरिकलाई आँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री

पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं : उपप्रधानमन्त्री सिंह

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन

‘अहिलेको उपलब्धिलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ’

चितवन राइनोजसँग जनकपुर बोल्ट्स ३२ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अंक बटुलेको छ ।

चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अंक छ ।

एनपीएलमा प्लेअफको लडाइँ : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

एनपीएल : पोखराले गुमायो पहिलो विकेट

पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

जनकपुरलाई पहिलो सफलता, ललितले लिए विकेट

कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

आज पनि चलेनन् पोखराका कप्तान कुशल : १२ औं ओभरमा चार विकेट गुमायो

एनपीएल : १० ओभरमा पोखराको ६९ रन, तीन विकेटको क्षति

एनपीएलमा प्लेअफको लडाइँ : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

मुस्ताङका पाँच स्थानीय तहमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिए।


कार्यक्रममार्फत आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिँचाइ निर्माण, भण्डारण, बजारीकरणलगायत कामका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने उनले बताए। आलु जोन कार्यक्रमका लागि चालु आवमा रु एक करोड १७ लाख बजेट प्राप्त भएको गौतमले जानकारी दिए।

बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले

पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह

प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेट कवाज निरीक्षण

नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

दश जना स्रष्टालाई काठमाडौं महानगरको सम्मान

दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित
दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ ।

महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।


राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन् ।

श्रीलंकाको २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’मार्फत उत्पादन

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु

जर्जियामा पूर्व फुटबलर राष्ट्रपति बन्ने पक्का

दक्षिण कोरियाका राष्ट्रपति युनलाई संसद्ले लगायो महाअभियोग

अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ०१ बजे

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने 

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

काठमाडौं – दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना

धनुषा धाममा मकर मेला

महेन्द्रनगर– यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषा धाममा आज बिहानैदेखि एकमहिने मकर