मुख्यसचिव अर्याललाई सफाइ, रवि थुनिँदा रास्वपा एक्लियो, किम जोङका सेना रुस जाँदा अमेरिकालाई तनाव | Khabarhub Khabarhub

मुख्यसचिव अर्याललाई सफाइ, रवि थुनिँदा रास्वपा एक्लियो, किम जोङका सेना रुस जाँदा अमेरिकालाई तनाव


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा
नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।

नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उनले पुर्‍याएको योगदानको चर्चा गरिएको हो ।


‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मंगलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर

संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

बाबुरामको टिप्पणी- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौँ

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग

उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री

‘सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित छ’

सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय

एक्लियो रास्वपा : सत्ता पक्षले घेर्दा प्रतिपक्षीले पनि देखाए रातोझण्डा

फाइनल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री 
नेपाल र बङ्गलादेशबीच जारी साफ महिला च्याम्पियन्सिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ अधिकारीहरू दशरथ रंगशालामा पुगेका छन् ।

ओलीसहित मन्त्रीहरू प्रकाशमान सिंह, मानवीर राई र तेजुलाल चौधरी पनि फाइलन भिडन्त हेर्न दशरथ रंगशालामा छन् । ओली मैदानमै पुगेर खेलाडीहरूको हौसला बढाएका थिए ।

दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह तस्बिरहरू

दोस्रो हाफमा गोल खायो नेपालले

रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु

तस्बिरहरू

गोल खाएको तीन मिनेटमै बराबरी गर्न सफल भयो नेपाल

महानगरले तीन ठाउँमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने

नेपाललाई साफका पाँच फाइनल हारेको पीडा मेटाउने अवसर

साफ महिला च्याम्पियन्सिप : फाइनलको पहिलो हाफ बराबरीमा रोकियो

बालेनको टिप्पणी : देश डुबेको हेर्ने भए सिंहदरबार वैद्यखाना जानू
कुनै बेलाको देशकै प्रतिष्ठित सरकारी निकाय सिंहदरबार वैद्यखाना डुब्ने अवस्थामा पुगेको छ ।

चर्चित औषधिहरू उत्पादन गरेर ख्याती कमाएको यो संस्थान उँभो लाग्नुको साटो दिनदिनै ओरालो यात्रामा छ । औषधि उत्पादन नै गर्न नसक्ने अवस्थामा पुगिसकेको यो संस्थानले बुधबार मन्त्रीसहितलाई बोलाएर एक कार्यक्रम गर्‍यो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समेत उपस्थितिमा सिहंदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस बनायो । समितिले त्यहीँ ३० औँ वार्षिकोत्सवका कार्यक्रम पनि गर्‍यो ।

नास्टको आईसीटी उपसमिति सदस्यमा चिरञ्जीवी अधिकारी मनोनित

हराएका २५ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

नेकपाका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम आरम्भ

पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
पश्चिमी मेक्सिकोमा मंगलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।

स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो ।


आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ। क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उहाँको हत्यामा शोक व्यक्त गरेको छ ।

‘मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो, उनी एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो’, रेडियोले जनाएको छ ।

दिल्लीमा तीव्र वायु प्रदुषण बढ्दै

चुनावी अन्तिम कार्यक्रममा ह्यारिसको सन्देश

राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी

स्पेनमा आएको बाढीका कारण ५१ जनाको मृत्यु

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ०७ बजे

एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ

काठमाडौं- एसिसी यू–१९ एसिया कपका खेल्न यूएई जाने नेपाली टोलीलाई

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, ३३ अंकले बढेर २७ सय नाघ्यो नेप्से

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो

काठमाडौं- जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका

‘स्वास्थ्यमा छरिएर रहेका कार्यक्रम स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक’  

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य

मेची सहकारी : बैंकभन्दा बढी विश्वास, सदस्यलाई उद्योगदेखि घरसम्म

काठमाडौं – अहिले सहकारी सञ्‍चालकले करोडौं डुबाएर भागे वा बचत