युद्धविरामतर्फ इजरायल(हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन् सहयोग
प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतार सरकारसँग पहल गरेकी हुन् ।
हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन राणाले आग्रह गरिरहेकी छन्।
यहीक्रममा मन्त्री डा. राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता छन् ।
देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पीएसबीको दायित्व : मन्त्री गुरुङ
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : शिक्षामन्त्री
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट भएर अघि बढौँ : राष्ट्रपति
शीतल निवासमा माघे संक्रान्तिको शुभकामना आदानप्रदान (तस्बिरहरू)
प्रचण्डको दाबी : यो सरकारको आयु धेरै लामो छैन, हामीले ढाल्न बल गर्नै पर्दैन
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकार सम्मेलनलाई सुनकोशीस्थित सुकुटे बिचमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नभएको उनले दाबी गरेका हुन् ।
सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको दाहालको जिकिर थियो । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३० गते बनेको वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरूले बल गर्नै नपर्ने दाहालले बताएका छन् ।
ओलीबारे रावलको टिप्पणी- निकुञ्ज र वनको जग्गा पनि व्यक्तिलाई दिन लागेछन्
‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’
विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव
स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक : प्रचण्ड
मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए
तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् ।
संघीय संसद्का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।
‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति भएको छ । यसका थप उद्देश्य र प्राथमिकता निर्धारण गरेर मोर्चासम्म पनि पुग्न सक्छ’, जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले भने, ‘आजको बैठक फलदायी भएको छ । अब आ(आफ्ना अध्यक्षसँग छलफल गरेर दुई हप्तापछि फेरि बस्ने निर्णय गरेका छौँ ।’
यादवका अनुसार आफ्ना-आफ्ना पार्टीमा विभिन्न दलका नेताहरू सहभागी भएर मोर्चाको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने सहमति समेत जुटेको छ ।
तराई-मधेस केन्द्रित दलबीच मोर्चा बनाउन छलफल
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना
‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’
माघीको उल्लासमा रमाउँदै थारु समुदाय
काठमाडौं उपत्यकामा मा बस्दै आएका देशभरका थारु समुदायले माघेसंक्रान्तिको दिन माघी पर्व धुमधामसहित मनाउँदै छन् ।
थारु समुदायहरू माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको वसन्तपुर दरबारबाट र्यालीसहित टुँडिखेलमा पुगी ‘माघी महोत्सव’ मनाउँदैछन् ।
यस अवसरमा थारु समुदायले आफ्नो संस्कृति झल्किने पहिरनमा सजिएर नाचगानसहित प्रर्दशन गरेका छन् । माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना आदानप्रदान गरिएको छ ।
देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो
काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास (तस्बिरहरू)
नाचगानसहित माघे संक्रान्ति मनाउँदै मगर समुदाय (तस्बिरहरू)
मकर संक्रान्तिको अवसरमा खिचडी भोज
भक्तपुरमा सम्यक महादान पर्व मनाइँदै
झापाको बाहुनडाँगीमा तरुल महोत्सव
देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो
मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले मंगलबार पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ’, दक्षिण कोरियाको सेनाले भन्यो । सियोलले प्रक्षेपण बारेमा तत्काल कुनै विवरण साझा गरेन ।
प्योङयाङले प्रशान्त महासागरमा देशका प्रतिद्वन्द्वीहरूलाई रोक्न लक्षित नयाँ हाइपरसोनिक मिसाइल प्रणाली प्रक्षेपण गरेको एक हप्तापछि यो प्रक्षेपण आएको हो ।
नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी चुनाव जितेपछि उत्तर कोरियाको यो पहिलो प्रक्षेपण थियो र यो अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन दक्षिण कोरिया भ्रमणमा रहेका बेला भएको थियो ।
सुडानमा भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै
अफ्रिकाको सुनखानीमा फसेका एकसय मजदुरको मृत्यु
दक्षिण कोरियाली राष्ट्रपति युनको महाअभियोगमाथि सुनुवाइ सुरु
कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल
ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने
प्रतिक्रिया