नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस्
‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली कम्युनिष्ट पार्टी गठन भयो । जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, वामपन्थी नेताहरु वामदेव गौतम, महेन्द्रराय यादव, भीम रावल केन्द्रविन्दुमा छन् । पार्टीको केन्द्रमा ७० वर्ष उमेर समूहमाथिकै वर्चस्व रहेकाले यसलाई वृद्धहरूको क्लब भनेर आलोचना पनि हुने गरेको छ ।

यस पार्टीको नेतृत्वमा रहेका आधिकांश नेताहरु पार्टी र सरकारमा विभिन्न तह र तप्कामा दोहोरिरहेका अनुहार हुन् । २०७५ जेठ ३ गते वाम एकता भन्दै ओली र प्रचण्डले नेकपा एमाले बनाए । सो एकतालाई १५ महिनापनि टिकाउन नसकेका प्रचण्डलाई यतिबेला अवसरवादी भन्ने आरोप लागेको छ । माधवकुमार नेपाल पनि एमालेमै रहेर लामो समय पार्टीको नेतृत्व गरेका र एक पटक प्रधानमन्त्री बनेका नेता हुन् ।
काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम
नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न
मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने
भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्याली (तस्बिरहरू)
काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने
फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छिन् ।
जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको एक सय दिन पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्रीले सम्बोधन गर्दै पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको बताइन् ।

‘मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘एक खर्ब १९ अर्ब बराबरको बजेट पुनः प्राथमिकीकरण गरी विकासका ठूला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।’
‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको र काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ भने राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत थपिएको प्रधानमन्त्रीको भनाइ छ ।
राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला
समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ
निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह
गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट
आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ
मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ अझै जारी रहेको बताएका छन्। शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई देश र पुस्तामाथिको न्यायका लागि भएको स्पष्ट पारे।

लामिछानेले आफू विजयी हुन अझै बाँकी रहेको उल्लेख गर्दै अपदस्थ भइसकेका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको बताए। बरु उनीहरूलाई इतिहासको कुन स्थानमा कसरी सुरक्षित र सम्मानित राख्ने भन्नेमा सोचिरहेको उनको भनाइ थियो। सम्मानित स्थानमा बस्ने वा नबस्ने कुरा उनीहरूको अभिव्यक्ति र क्रियाकलापमा निर्भर रहने उनले बताए।
सभापति लामिछानेले ‘नयाँ’ भन्नेहरू अब सबै एक ठाउँमा आउने दाबी गर्दै आफू एउटा चुनावका लागि नभई पुस्ताका लागि राजनीतिमा आएको बताए। खरानी बनाइएका युवाहरूका सपना पूरा गर्न सबै मिल्नुपर्नेमा उनले जोड दिए।
जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)
काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै
शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या
हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या
मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता
मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी
गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि इजरायली कब्जामा रहेको सेनाले गाजा पट्टीको उत्तरी र दक्षिणी क्षेत्रलाई लक्षित गरी निरन्तर आक्रमण गरेको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफ) ले गाजा सहरको पूर्वका क्षेत्रहरूमा भवनहरू ध्वस्त, तोपखानाको गोलाबारी र कब्जा हेलिकप्टरहरूद्वारा निरन्तर गोलीबारी भइरहेको देखेको रिपोर्ट गरेको छ ।
गाजा पट्टीको दक्षिणी भागमा खान युनूसको पूर्वका क्षेत्रहरूमा पनि कब्जा गरिएका सवारी साधनहरूबाट निरन्तर गोलीबारी भइरहेको जनाइएको छ ।
चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु
सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण
ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव
कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते













प्रतिक्रिया